Rule 118
निवृत्त शिक्षकको निवृत्तभरणमा वृद्धि
बहालवाला शिक्षकको तलव वृद्धि हु“दा तलव स्केलको शुरु अङ्कमा जति बृद्धि भएको छ सोही रकमको दुई तिहाइको दरले सम्बन्धित तहभित्रको श्रेणीका सेवा निवृत्त शिक्षकको निवृत्तभरण रकम वृद्धि हुनेछ ।